क्वारेन्टाईनमा रहेकी एक महिलाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ११ : १५
क्वारेन्टाईनमा रहेकी एक महिलाको मृत्यु

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा रहेकी एक महिलाको मृृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको बताइएको छ ।  राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस