कांग्रेस सांसदहरुद्वारा संविधान संशोधन विधेयक दर्ता

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, १९ : ३७
कांग्रेस सांसदहरुद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । 

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् । सांसद अमरेशकुमार सिंहले यसअघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस