सप्तरी । ना. ४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुरुङगा नगरपालिका–३ स्थित चहाका खोलाबाटफर्कने क्रममा उनीहरुले उक्त ट्रक रोकी चालकसँग पैसा मागेको र पैसा खुल्ला छैनभन्दा १० हजार रुपैयाँ लिई भागेको भन्ने खबर प्राप्तहुनासाथ प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई ७ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०७७, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ