थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, २० : १२

काठमाडौं ।  थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।