Safal Khabar - थप १९ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, १७ जेठ २०७७, २० : १२

काठमाडौं ।  थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस