तराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ५० करोड बिनियोजन, रेल्वे पुर्वाधार निर्माणमा ८ अर्ब ६६ करोड

विहीबार, १५ जेठ २०७७, १७ : ५९
तराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ५० करोड बिनियोजन, रेल्वे पुर्वाधार निर्माणमा ८ अर्ब ६६ करोड

काठमाडौं । सरकारले तराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ५० करोड बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले रेल्वे पुर्वाधार निमाणका लागि ८ अर्ब ६६ करोड बजेट छुटयाएको छ । 

प्रतिक्रिया दिनुहोस