मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : ४८
मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको उल्लेख गरेका छन । उनले ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल पनि यसै वर्ष निर्माण गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस