उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड

विहीबार, १५ जेठ २०७७, १७ : १५
उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि उपजको समर्थन मूल्य तोकि खरिद गर्ने व्यवस्था मिलाएको बताएका छन् ।