काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट छुट्टयाएको बताएका छन् । उनले थप दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनलाई ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट