काठमाडौं । गुल्मीका थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख राजेन्द्र गिरिले गुल्मीका दुई जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे ।
संक्रमितमध्ये १ जना जनप्रतिनिधि र अर्का एक जना भने भारतबाट आएको व्यक्ति भएको खुलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण