काठमाडौं । सरकारले हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
भिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०७७, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
तीन सातापछि ताप्लेजुङमा हवाई उडान
प्रतिकूल मौसमले हवाई उडान प्रभावित