दार्चुलामा सशस्त्रको चौकी

शनिबार, ०३ जेठ २०७७, १३ : ०९
दार्चुलामा सशस्त्रको चौकी

छाङरु (दार्चुला) । नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ । तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस