काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार नेपालमा कुल संक्रमितको संख्या २ सय ४५ नै रहेको स्ष्पट पारेको छ ।
मन्त्रालयले यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा दोस्रोमा थप पाँचजना संक्रमित देखिएको भन्दै कुल संक्रमितको संख्या २ सय ५० पुगेको उल्लेख गरेको थियो ।
स्वास्थय मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले प्राविधिक कारणले पहिले नै पुष्टि भईसकेका ५ जनाको विवरण पुनः रिपोटिंग भएकाले सच्याइएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता