स्वास्थ्य सामग्री लिएर बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स

विहीबार, २५ बैशाख २०७७, १७ : ०९
स्वास्थ्य सामग्री लिएर बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स

काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौँ फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताउनुभयो । 

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आज
साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस