काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा नेकपा नेताहरु एकताबद्ध भएको भन्दै मन्त्रीहरुसँग खुसी साटेका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रसन्न मुद्रामा प्रस्तुत भएका उनले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको स्रोतले बताएको छ ।
त्यस्तै बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०७७, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
उच्चपदस्थ राजनीतिक र प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन