नेकपाको सचिवालय बैठक भोलि

मंगलबार, १६ बैशाख २०७७, १८ : २२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि भोलि बुधबार साँझ ५ बजे बोलाउने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस