सकियो ओली र प्रचण्डबीचको भेटवार्ता

मंगलबार, १६ बैशाख २०७७, १६ : ४१
सकियो ओली र प्रचण्डबीचको भेटवार्ता

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।

दुई नेताबीच पार्टीको बैठक बोलाउने विषयमा छलफल हुने बताइएको थियो । तर उनीहरुबीच के कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन् ।

त्यसैले आज हुने भनिएको सचिवालयको बैठक अनिश्चित बनेको छ । 

प्रतिक्रिया दिनुहोस