चितवन । नारायणगढस्थित प्रभु बैंकको मेनरोड शाखामा आगलागी भएको छ ।
अहिले भरतपुर महानगरपालिकाका दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।
बिहान करिब साँढे १० बजेतिर आगलागि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि