बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ स्थित गोलपार्कमा खाना पकाउने ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गोलपार्कको वि.पी.पथमा रहेको दुर्गाप्रसाद शर्माको घरमा आज बिहान आगलागी भएको हो ।
आगलागीबाट घरका सोफा, किचन टेलवलगायतका साम्रागीमा क्षति पुगेको छ । आगलागीबाट २ लाखभन्दा धेरैको क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि