लकडाउनबारे छलफल गर्न उच्च्स्तरीय समितिको बैठक जारी

शनिबार, १३ बैशाख २०७७, १४ : १८
लकडाउनबारे छलफल गर्न उच्च्स्तरीय समितिको बैठक जारी

काठमाडौं । कोरोना रोकथाम समन्वय उच्चस्तरीय समितिको बैठक अहिले बसिरहेको छ । 

समितिले लकडाउन थप्ने वा के गर्ने भन्नेबारे सरकारलाई आवश्यक ससुझाव दिने छ । सोही सुझाव अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । 

सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस