नेपालगन्ज । मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार आज मृत्यु भएको छ ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. रोमन किदवाईले जानकारी दिएका छन् ।
तीन दिनअघि सिकिस्त बिरामी भई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अन्त कतै उपचार गरेर सिकिस्त भएर अस्पताल आएका थिए डा.किदवार्ईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु