सुनसान आर्यघाट र बाग्मती नदीमा सुन तथा चाँदी खोज्दै युवा

शनिबार, २९ चैत्र २०७६, १३ : ४७
सुनसान आर्यघाट र बाग्मती नदीमा सुन तथा चाँदी खोज्दै युवा

विश्व सम्पादा सूचीमा सूचीकृत भगवान् श्री पशुुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित आर्यघाट अगाडिको बाग्मती नदीमा सुन तथा चाँदी खोज्दै युवा । लक डाउनका समय भएकाले आर्यघाटसमेत सुनसान देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस