कुवेत । खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या चार पुगेका छ ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ५५ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ९१० पुगेको छ।
तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ।७९८ जना संक्रमितहरुको उपचार भैरहेको जनाईएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगलाई कारवाही
कुवेतमा अवैध मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो
नेपाल र कुवेतले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने
कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य