काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति