जेनेभा (रासस/एपी/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
इटाली १६ हजार ५२३ १ लाख ३२ हजार ५४७ २२ हजार ८३७
स्पेन १३ हजार ३४१ १ लाख ३६ हजार ६७५ ४० हजार ४३७
संयुक्त राज्य अमेरिका १० हजार ९४३ ३ लाख ६७ हजार ६५० १९ हजार ८१०
फ्रान्स ८ हजार ९११ ९८ हजार १० १७ हजार २५०
बेलायत ५ हजार ३७३ ५१ हजार ६०८ १३५
इरान ३ हजार ७३९ ६० हजार ५०० २४ हजार २३६
चीन ३ हजार ३३१ ८१ हजार ७४० ७७ हजार १६७
नेदरल्यान्ड्स १ हजार ८६७ १८ हजार ८०३ २५०
जमर्नी १ हजार ८१० १ लाख ३ हजार ३७५ ३६ हजार ८१
बेल्जियम १ हजार ६३२ २० हजार ८१४ ३ हजार ९८६
स्विट्जरल्यान्ड ७६९ २१ हजार ७१२ ८ हजार ५६
टर्की ६४९ ३० हजार २१७ १ हजार ३२६
ब्राजिल ५६६ १२ हजार २३२ १२७
स्विडेन ४७७ ७ हजार २०६ २०५
क्यानाडा ३२३ १६ हजार ६६७ ३ हजार ६१६
पोर्चुगल ३११ ११ हजार ७३० १४०
अष्ट्रिया २२० १२ हजार ३८६ ३ हजार ४६३
इन्डोनेसिया २०९ २ हजार ४९१ १९२
दक्षिण कोरिया १९२ १० हजार ३३१ ६ हजार ६९४
इक्वेडर १९१ ३ हजार ७४७ १००
डेनमार्क १८७ ४ हजार ६८१ १ हजार ३७८
रोमानिया १७६ ४ हजार ५७ ४०६
आयरल्यान्ड १७४ ५ हजार ३६४ २५
अल्जेरिया १७३ १ हजार ४२३ ९०
भारत ११४ ४ हजार ८५८ ३८२
जापान ९२ ३ हजार ९०६ ५९२
पेरु ९२ २ हजार ५६१ ९९७
डोमिनिकन रिपब्लिक ८६ १ हजार ८२८ ३३
इजिप्ट ८५ १ हजार ३२२ २५९
मोरोक्को ८३ १ हजार १४१ ८८
नर्वे ७८ ५ हजार ८६६ ३२
इराक ६४ १ हजार ३१ ३४४
मलेसिया ६२ ३ हजार ७९३ १ हजार २४१
इजरायल ५९ ९ हजार ६ ६८३
रुस ५८ ७ हजार ४९७ ४९४
पानामा ५५ २ हजार १०० १४
पाकिस्तान ५४ ३ हजार ९१८ ४२९
अष्ट्रेलिया ४६ ५ हजार ९०८ २ हजार ५४७
साउदी अरेबिया ३८ २ हजार ७५२ ५५१
डिआर कङ्गो १८ १६१ ५
बोलिबिया १४ १९४ २
बङ्गलादेश १२ १२३ ३३
अफगानिस्तान ११ ४२३ १८
यूएई ११ २ हजार ७६ १६७
कतार ४ १ हजार ८३२ १३१
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै