काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गर्दै देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाले आजको दिउँसोको मौसम देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने राति देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना