काठमाडौं । २२ वटा वाणिज्य बैंकहरुले छुट्टाछुट्टै रुपमा करिब २५ करोड ४० लाख रुपैंया बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बाँकी ५ बैंकहरुले भने सहयोगको प्रतिवद्धता व्यक्त गर्न बाँकी छ । ती बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सरनराइज बैंक र एनआईशी एशिया बैंक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०७६, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा