काठमाडौँ । वाणिज्य बैंकहरूमा हालसम्म पाँच वटाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा कृषि विकास बैंकले चार अर्ब १५ करोड नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो ४४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ८९ करोड रूपैयाँ खुद नाफा कमाएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ साउन २०८२, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकहरूको नाफा वृद्धिदर सीमित, आठ महिनामा ४३ अर्बभन्दा बढी आम्दानी
वाणिज्य बैंकहरूको नाफामा गिरावट
वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन को कति ?
१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?