छैटौं व्यक्ति पनि कतार एयरवेजको विमान बाट नेपाल आएको खुलासा

सफल खबर संवाददाता

विहीबार, २० चैत्र २०७६, १६ : ४७

काठमाडौं । नेपालमा छैटौ कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस