इटाली र अमेरिकामा मात्रै कोरोनाको संक्रमणबाट १२ हजार २ सय ५० जनाको मृत्यु

आइतबार, १६ चैत्र २०७६, ०९ : ११
इटाली र अमेरिकामा मात्रै कोरोनाको संक्रमणबाट १२ हजार २ सय ५० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण  इटाली र अमेरिकामा मात्रै १२ हजार २५० जनाको मृत्यु भएको छ ।  इटालीमा विश्वकै सबैभन्दा धेरै १० हजार २३ जनाको मृत्यु हुँदा यो भाइरसबाट ९२ हजार ४७२ जना संक्रमित भएका छन् ।

यस्तै १२ हजारको हाराहारीमा निको पनि भएका छन् ।  उता अमेरिकामा सर्वाधिक १ लाख २३ हजार ७५० जनामा भाइरस संक्रमण देखिएकोमा २ हजार २२७ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ३ हजार २३१ जनामात्रै निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस