काठमाडौं । कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यद्यपि चीनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या अत्यन्त न्यून छ ।
चीनको उहानबाट यो भाइरसको संक्रमण देखिएको भएपनि अहिले भाइरस नियन्त्रणको दिशामा रहेको चीनको भनाइ छ। चीनमा नियन्त्रणको दिशामा रहेको पनि भाइरसका कारण विश्व अहिले आतंकित छ ।
चीनमा यो भाइरसको संक्रमण ८१ हजार ४३९ जनामा रहेकामा ३ हजार ३०० जनाको मृत्यु भएको छ । जवकी यो भाइरसबाट इटाली र अमेरिकामा चीनमा भन्दा बढीको मृत्यु हुनुका साथै संक्रमित दर पनि बढी रहेको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण