ट्रम्प र सीबीच टेलिफोन वार्ता : के भयो कुराकानी ?

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १३ : १९

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुई देशका राष्ट्रपतिबीच मिलेर कोरोना भाइरस समाप्त पार्ने बताएका छन् ।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, भनेका छन्, ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं । उच्च सम्मान छ ।’