क्वारेन्टाइनले अमेरिकीमा  डिभोर्स चाहनेको संख्या बढ्दै

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १९ : ४०
क्वारेन्टाइनले अमेरिकीमा  डिभोर्स चाहनेको संख्या बढ्दै

फाईल फोटो

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको महामारीसँगै डिभार्स गर्न चाहेनेको संख्या बढेको छ । कानून व्यवसायीका अनुसार कोरोनाको महामारीपछि डिभोर्सबारे जानकारी लिन आउने संभावित ग्राहकको संख्या दोब्बरले बढेको छ । 

कोरोनाले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विलासी जीवनले पनि सम्बन्ध विच्छेदको चाहना रोक्न नसकेको व्यवसायीहरुको बुझाई छ । 

आर्थिक क्षतीलाई धनाढ्यहरुले डिभोर्स गर्ने अवसरका रुपमा लिएको कानूनविद् बताउँछन् ।