कोरोना विशेष अस्पताल बन्दै

मंगलबार, ०४ चैत्र २०७६, १६ : ५१
कोरोना विशेष अस्पताल बन्दै

भरतपुर महानगरपालिका–१० स्थित चितवन प्रदर्शनी केन्द्र । यहाँ भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन लागिएको छ ।

बहत्तर घण्टाभित्र ७० शय्याको अस्पताल बनाउने तयारी गरिएको छ ।

तस्वीरः नारायण अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस