काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सार्क राष्टहरुबीच साझा रणनीति बनाउन गरेको प्रस्तावलाई पाकिस्तानले पनि स्वीकार गरेको छ ।
मोदीले सार्क मुलुकका नागरिकलाई स्वास्थ राख्नका लाथि भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने ट्वीटमार्फत उल्लेख गरेका थिए । पाकिस्तानी विदेशमन्त्रालयकी प्रवक्ताले शनिबार ट्वीट गर्दै प्रस्ताव स्वीकारेको खबर कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ चैत्र २०७६, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'