हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १९ : ३९
हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

काठमाडौँ । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । 

उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस