परम्परागत धान नाच नाच्दै ताप्लेजुङका स्थानीय

मंगलबार, २७ फागुन २०७६, १४ : ३८
परम्परागत धान नाच नाच्दै ताप्लेजुङका स्थानीय

लिम्बू समुदायको परम्परागत धान नाच नाच्दै ताप्लेजुङका स्थानीय । धान नाचले पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने स्थानीय बताउँछन् । तस्वीर : सन्तोष पुर्कुटी/रासस

प्रतिक्रिया दिनुहोस