टोड्केमा मौलिक नृत्य

मंगलबार, २७ फागुन २०७६, १४ : ३७
टोड्केमा मौलिक नृत्य

म्याग्दीको रघुगंगा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि दुई हजार ५ सय मिटरको उचाईमा अवस्थित टोड्केमा पुगेका पर्यटकको स्वागतमा मौलिक नृत्य प्रस्तुत गर्दै झिँ गाउँका आमा समूहका कलाकार । तस्वीर : सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस