यस्ता छन् गाजर खानुका फाइदा

एजेन्सी

मंगलबार, २७ फागुन २०७६, १४ : १३
यस्ता छन् गाजर खानुका फाइदा

सलाद, अचार, तरकारी र हलुवा बनाएर खान सकिने गाजरका फाइदा यस्ता छन्,

– गाजरमा भिटामिन ए भरपूर मात्रामा पाइने भएकोले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

– मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा लाभदायक हुन्छ ।

– गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।

– काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

– गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

– गाजरको नियमित सेवनले क्यान्सरको जोखिम पनि कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस