मौरीपालनको अनुगमन

रासस

आइतबार, २५ फागुन २०७६, १५ : ५६
मौरीपालनको अनुगमन

तनहुँको भानु नगरपालिका–१२ बाँसखर्कका मीनबहादुर गुरुङले सुरु गरेको मौरीपालन व्यवसायको अनुगमन गर्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी ।

गुरुङलाई ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा मौरीघार उपलब्ध गराएको थियो । 

तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस