काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीकोे सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शुभकामना दिएका हुन् ।
उनले ट्वीटमा भनेका छन–‘मेरो मित्र केपी शर्मा ओलीलाई पशुपतिनाथको कृपा संगै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गर्दछु । प्रधानमन्त्री मृगौला प्रत्यारोपनका लागि आज टिचिंग अस्पताल भर्ना हुंदैछन् । उनको बुधबार शल्यक्रिया गरेर मृगौला प्रत्यारोपन हुंदैछ ।
शल्यक्रियाका लागि यसअघि मृगौला प्रत्यारोपन गरेका भारतीय चिकित्सक डा. अनन्त कुमार सहितको टोली नेपाल आईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'