स्कीको परीक्षण गरिँदै

विहीबार, १५ फागुन २०७६, १७ : ३९
स्कीको परीक्षण गरिँदै

मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा स्कीको परीक्षण गरिँदै । हिमाली क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नेपाल क्लाइम्बिङ टिमले स्कीको परीक्षण गरेको हो । तस्वीर : नविन लामिछाने, रासस
 

प्रतिक्रिया दिनुहोस