लिप्नाबाट देखिएको सडकको दृश्य

विहीबार, ०८ फागुन २०७६, १७ : ३७
लिप्नाबाट देखिएको सडकको दृश्य

दैजी–जोगबुडा सडकखण्डअन्र्तगत लिप्नाबाट देखिएको सडकको दृश्य । कञ्चनपुरबाट डडेल्धुरा जाने सबैभन्दा नजिकको दूरी हुने उक्त खण्डको २७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । तस्वीरः शेरबहादुर सिंह/रासस

प्रतिक्रिया दिनुहोस