सुनको मुल्यमा नयाँ रेर्कड कायम

विहीबार, ०८ फागुन २०७६, १३ : १९
सुनको मुल्यमा नयाँ रेर्कड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेर्कड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार बुधबारको तुलनामा पुनः बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपियाँले बढेर ७७ हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मुल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदीको मुल्य १० रुपैयाले बढेर प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस