काठमाडौँ– ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, २१ : ०७
काठमाडौँ– ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस