हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर

सोमबार, २० माघ २०७६, १६ : ५७
हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर

समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा  र मन्दिर परिसरमा थुप्रिएको  हिउँ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो ।   तस्वीर : निरज थकाली/रासस

प्रतिक्रिया दिनुहोस