मलाई डबल स्ट्याण्डर्ड जीवन मन पर्दैन : अग्नि सापकोटा

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १४ : ५०
मलाई डबल स्ट्याण्डर्ड जीवन मन पर्दैन : अग्नि सापकोटा

फाइल फोटो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफूलाई डबल स्ट्याण्डर्ड जीवन मन नपर्ने बताएका छन् । बिहीबार संसदीय पत्रकार समाजाले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् । 

उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाए । ‘सदनलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ । सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सबैलाई फाइदा हुन्छ’, सभामुख सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस