म्याग्दीको बेनी नगरपालिका– १ स्थित रत्नेचौरमा रहेको बूढा पोखरी । यो पोखरी धौलागिरि क्षेत्रकै मानव निर्मित सबैभन्दा पुरानो पोखरी हो । राजा गीर्वाणयुद्धका मिरसुब्बा (स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजा गीर्वाणयुद्धको इच्छानुसार यो पोखरीको निर्माण गरेका थिए । तस्वीर : धु्रबसागर शर्मा/रासस


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण