काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपाका दुबै उम्मेदवार विजयी भएका छन् । राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् । बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका हुन् । यस्तै काँग्रेसका भोला पजियार ४५१२ मतभार ल्याएर पराजित बने ।
यस्तै राजपाका मृगेन्द्र सिंह यादवले ५४ सय मत ल्याए भने अनिरुद्धले ४५१२ ल्याएर पराजित बने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचन : मतदान सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो
राष्ट्रिय सभा निर्वाचनमा सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने काँग्रेसको निर्णय