राष्ट्रिय सभा सदस्यमा बिमला घिमिरे विजयी

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १८ : ४१
राष्ट्रिय सभा सदस्यमा बिमला घिमिरे विजयी

बुटवल । राष्ट्रियसभा सदस्य पदमा बिमला घिमिरे बिजयी भएकी छिन् । नेकपाकी घिमिरे ८ हजार तीन सय ३८ मतसहित विजयी भएकी हुन् । 

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपानेलाई हराएर घिमिरे विजयी बनेकी हुन् । न्यौपानेको पक्षमा ३२८८ मत प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस