संस्कृति संरक्षणमा महिला

विहीबार, ०९ माघ २०७६, १३ : १०
संस्कृति संरक्षणमा महिला

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा क्रमिकरुपमा लोप हुँदै गएको पञ्चेवाजा संरक्षणका लागि दिपायल सिलगढी नगरपलिकाकाले आयोजना गरेको संस्कृति संरक्षण कार्यक्रममा पञ्चेबाजा बजाउँदै नगरप्रमुख मञ्जु मलासीसहितको महिला टोली । तस्वीर : विमलबहादुर विष्ट, रासस

प्रतिक्रिया दिनुहोस